लागुऔषध कारोबारीलाई पक्रन जाँदा गोली चल्यो, एकको मृत्यु

जेठ १२, २०७७ लागुऔषध कारोबारीलाई पक्रने क्रममा भएको झडपमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार रामगोपालपुर–७ मा भएको झडपमा प्रहरीले हवाई फायर गर्दा स्थानीय १६ वर्षीय राजन यादवको मृत्यु भएको हो । प्रहरीका अनुसार लागुऔषध कारोबारी सुरेन्द्र यादवलाई पक्राउ गर्न जाँदा यो घटना भएको हो । यादवलाई पक्राउ गर्न सादा … Continue reading लागुऔषध कारोबारीलाई पक्रन जाँदा गोली चल्यो, एकको मृत्यु